१७ भदौ, पाल्पा । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सभा, सम्मेलन र जात्रा महोत्सव नगर्न आदेश जारी गरेको छ । तर नेपाली सेनाले प्रमुख जिल्ला अधिकारीको आदेश विपरीत २०३औं भगवती जात्रा आयोजना गरेको छ । तानसेन नगरपालिका–४ दरबार परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३औं भगवती जात्राको अवसरमा पाल्पाको गोरखदल गणले […]