जितगढी युद्धको सम्झनामा भगवती जात्रा, फोटो

मिलन विश्वकर्मा पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवति जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ। विसं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर  सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो। भगवतिको ...

सम्बन्धित सामग्री

पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा

रामपुर (पाल्पा), २१ भदौ । नेपाल अङ्गे्रजबीच विसं १८७२ मा भएको युद्धमा नेपालले अङ्ग्रेजलाई हराएको खुसियालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा निकालिँदैछ । पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिं थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव मनाइँदै […]

पाल्पामा ऐतिहासिक भगवती जात्रा, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

रूपन्देही । दुई सय वर्ष पहिलेबाट मनाउन थालिएको पाल्पाको भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले बिहीबार पाल्पामा सार्वजनिक बिदा दिएको छ। सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा आज रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिँदै छ। २०३औँ संस्करणको रूपमा जात्रा निकाल्न लागिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१/७२ तिर […]

पाल्पामा भगवती जात्रा भोलि निकालिँदै, तयारी पूरा

पाल्पा : सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।२०३औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्

अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा पाल्पामा 'भगवती जात्रा' (फोटो फिचर)

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने चलन छ।जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजय प्राप्त गरेपछि खुसिय

यसरी मनाइयो पाल्पामा भगवती जात्रा [तस्बिरहरु]

पाल्पाको तानसेनमा शुक्रबार मध्यरातिदेखि सुरु भएको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको शनिबार दिनभर रथयात्रा निकालिएको छ । २ सय ३ वर्षदेखि यो रथयात्रालाई पाल्पामा निरन्तरता दिइएको छ । जितगढी–नुवाकोट युद्धमा नेपालले अंग्रेजलाई हराएको सम्झनामा विजयउत्सवका रुपमा हरेक वर्ष तानसेनमा भाद्र कृष्ण अष्टमीको मध्यरातदेखि नवमीका दिनभर भगवतीको रथयात्रा हुँदै आएको छ ।

पाल्पामा भगवती जात्रा मनाइयो

अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०३ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । शनिबार पनि जात्राको नामले विजयोत्सव मनाइएको छ । भगवती जात्राको नामले पनि यो विजयोत्सवलाई चिनिन्छ ।नेपालले अङ्ग्रेज सेनालाई युद्धमा जितेको  खुसीयालीमा तानसेनमा विजयोत्सव मनाउन लागिएको हो । वि. सं १८७१ पौष देखि १८७२ जेठसम्मको लडाइमा पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अङ्ग्रेजसँग भएको

पाल्पामा आज भगवती जात्रा

पाल्पा : तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिँदै छ।भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१\७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको अङ्ग्रेज फौजलाई परास्त गरेको सम्झनामा यो जात्रा निकाल्ने परम्परा छ। जितगढीको ऐतिहासिक युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उ

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं […]