पाल्पामा भगवती जात्रा सम्पन्न

पाल्पा । पाल्पाको तानसेन नगरपालिका -४ स्थित दरबार परिसरमा ७ रणउजिरेश्वरी भगवती मन्दिरको २०३ औ भगवती जात्राको सम्पन्न भएको छ । नेपाली सेना र नेपाल प्रहरीसहितको टोलीले संयुक्त रुपमा बढाई दिइ ७ रणउजिरेश्वरी भगवतीलाई उजिरेश्वरी मन्दिर परिसर तथा नेपाली सेनाको निशान भगवती मन्दिरको परिक्रमा गराई पुनः उजिरेश्वरी भगवती मन्दिरमा पुर्‍याई जात्राको समापन भएको हाे । […]

सम्बन्धित सामग्री

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ । महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा दुई सय राँगा र चार सय बोकाको बलि दिइएको हो । निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा […]

पाल्पामा भगवती जात्रा भोलि निकालिँदै, तयारी पूरा

पाल्पा : सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवतीको रथयात्रा बिहीबार निकालिँदै छ।२०३औं संस्करणको रूपमा जात्रा निकाल्न थालिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। जात्राको तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार महर्जनले बताए। रथको मर्मत गर्नुका साथै मन्दिर सजावट गर्ने काम सम्पन्न भएको छ। ९ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको छ। जिम्मेवारी अनुसार  उपसमितिका सदस्यले काम गरिरहेको उनले बताए। जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्

पाल्पा : ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइँदै

पाल्पा - पाल्पाकाे तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ । अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएकाे ऐतिहासिक भगवती जात्रा याे वर्ष क्षमापूजा गरी मनाउन लागिएकाे हाे।  नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ  घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेकाे छ । यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पू...

कोरोना कहर : यसपालि पनि रोकिए ऐतिहासिक जात्रा

कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यहाँका दुई नगरपालिकामा यो साता मनाइने परम्परागत ऐतिहासिक दुई जात्रा रोकिएका छन् । कोरोनाका कारण १७औँ शताब्दीदेखि वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाका अवसरमा मनाइँदै आइएका बनेपास्थित चण्डेश्वरी जात्रा र पाँचखालको ऐतिहासिक पलाञ्चोक जात्रा रोकिएको हो ।  अघिल्लो वर्ष पनि जिल्लामा कोरोना भाइरस उच्च सङ्क्रमणका कारण यी जात्रा साधारण पूजा (क्षमा) गरी सम्पन्न गरिएको थियो । चण्डेश्वरी र पलाञ्चोक भगवती जात्रा यही जेठ १२ र १३ गते मनाइने जात्रा–तिथि परेको छ । बनेपामा सबैभन्दा बढी क...