गोरखा - प्रस्तावित मुआब्जा रकमप्रति जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि बुढीगण्डकी आयोजनाको बाँकी क्षेत्रको मुआब्जा निर्धारण बुधबार पनि हुन सकेन ।
दुवै जिल्लाको मुआब्जा निर्धारण समितिले आवश्यक प्रक्रिया पूरा गरेर निर्धारणको तयारी गरेका थिए । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको बैठक आयोजनाको गोरखा घ्याल्चोकको सिउर...