कमजोर कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका छ : भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का राष्ट्रिय महाधिवेशन आयोजन समितिका संयोजक एवम् पूर्वप्रधानमन्त्री बावुराम भट्टराइले निम्छरो र कमजोर खालको कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आशंका उब्जिएको बताएका छन् ।