काठमाडौं: मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने मत दिने अरु विकल्प पनि हुन् सक्छन्। नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु पर्दैन।
निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र हालैको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा चुनाव र स्थानीय तह निर्वाचनमा पनि यी