कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका नेता रणबहादुर महरा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक नगरको मत परिमाणअनुसार मेयरमा महरा निर्वाचित भएका हुन्।
महराले कांग्रेसका चिन्तामणी भट्टलाई ५०९ मतको अन्तरले हराउँदै नगर प्रमुखमा...
काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरूलाई निकालिएको भए पनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए ...
धनगढी : कञ्चनपुरमा एक वडाध्यक्षले पद र आफू निर्वाचित भएको पार्टीबाट राजीनामा दिएका छन्। शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडानम्बर–८ का वडाध्यक्ष समेत रहेका माओवादी नेता बहादुरसिंह महरा राजीनामा गरेका हुन्। उनले आफु पदमा बसेर काम गरिरहन सक्ने अवस्था नरहेको भन्दै पदबाट राजीनामा गरेको बताएका छन्। आज उनले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनको क्रममा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र थमाएका थिए।उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘शुक्लाफाँटा नगरपालिका कार्याल
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा निर्वाचित भएका छन् ।
सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पछि पार्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी भट्टले ६ हजार २६४ मत प्राप्त गरेका थिए ।
नगरप्रमुखमा नेकपा माओवादी–एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरेका थिए । शुक्लाफाँटाको नगर उपप्रमुख नेपाली कांग्रेसका कल्पना जोशी पन्त निर्वाचित भएकी छिन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । त्यसैगरी उप्रमुखमा नेकपा एकीकृत समाजवादीका माधव पन्तले ५ हजार ३६० र एमालेका उम्मेदवार मोनिका भण्डारी भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् । अघिल्लो कार्यकालमा शुक्लाफाँटा नगरप्रमुखमा नेपाली कांग्रेसका दिलबहादुर ऐर र उपप्रमुखमा एमालेका तुलसी हमाल रहेका थिए । रासस
महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा प्रमुखमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेसका चिन्तामणि भट्टलाई पराजित गर्दै महरा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
महराले छ हजार ७७३ मत प्राप्त गरे भने उनका नि...
कञ्चनपुर : कञ्चपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी कल्पना पन्त विजयी भएका हुन्।मेयरमा महराले ६ हजार ७७३ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत प्राप्त गरेका छन्। महराले भट्टलाई ५०९ मतान्तरले पराजित गरेका हुन्।नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले ५ हजार
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली काँग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी काँग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् । […]
८ जेठ, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका […]
११ वैशाख, महेन्द्रनगर । नेकपा (एमाले) ले कञ्चनपुरका ९ मध्ये ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटमा सुशीला सिंह, दोधाराचाँदनीमा राजिव खड्का, कृष्णपुरमा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटीले जनाएको छ । लालझाडी गाउँपालिकामा यसअघि नै निर्मल राना सर्वसम्मत उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । […]
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को अध्यक्षमा बहादुरसिंह महरा विजयी भएका छन्। माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार महरा प्यानलसहित विजयी भएका हुन्। उनले ६४१ मत ल्याएका छन्। उनले नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार कृष्णसिंह ठगुन्नालाई १४१ मतले पराजित गरेका हुन्।
शनिबार सम्पन्न सुक्लाफाँटा वडा नम्बर ८ को मतगणनाबाट म...