शुक्लाफाँटा आरक्ष पीडितलाई व्यवस्थापन गरियोस् : सांसद महरा

काठमाडाैँ– नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितहरूको उचित व्यवस्थापन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरूलाई निकालिएको भए पनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए ...