कञ्चनपुर : कञ्चपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी कल्पना पन्त विजयी भएका हुन्।मेयरमा महराले ६ हजार ७७३ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार २६४ मत प्राप्त गरेका छन्। महराले भट्टलाई ५०९ मतान्तरले पराजित गरेका हुन्।नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बनेका नवराज ऐरले ५ हजार