काठमाडौं : चीन सरकारको विश्व प्रतिवेदनले चीन थप दीगो विकास तथा खुलापनका लागि अगाडि बढिरहेको देखाएको अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन्।
गत शुक्रवार चीनको जनकंग्रेसको १३ औं सत्रको उद्घाटन कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले वर्ष २०२० मा आफ्नो सरकार गरेका कामहरुको समिक्षा गर्दै २०३५ सम्मको ब्लुप्रिन्टका साथै लक्ष्यहरु प्रस्तुत गरे। सो…