चीन र डब्ल्यूएचओ मिलेर कोभिड-१९ को उत्पत्तिबारे छानबिन गर्न इच्छुक

२३ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन र चीनले कोभिड-१९ को उत्पत्तिबारे मिलेर छानबिन गर्ने इच्छा व्यक्त गरेका छन् । महामारी सुरु भएयता पहिलो पटक चीन पुगेका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयसस र चिनियाँ प्रधानमन्त्री लि खछ्याङबीच भएको छलफलमा दुवै पक्षले कोभिड-१९ को उत्पत्तिबारे मिलेर सशक्त रुपमा छानबिन गर्ने इच्छा व्यक्त […]

सम्बन्धित सामग्री

कोभिड-१९को तथ्यांक सार्वजनिक नगरेको भनेपछि चीन आक्रोशित

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड–१९ बाट हुने मृत्युको रिपोर्टिङ पारदर्शी नभएको भनेपछि चीनले आक्रोश व्यक्त गरेको छ।

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्न चीन गएको टोलीको क्वारेन्टिन अवधि पूरा

१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बारे अध्ययनको लागि चीन गएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टोलीको क्वारेन्टिनको बसाइ सकिएको छ । यससँगै टोलीमा रहेका वैज्ञानिकहरुले वुहान सहरमा यो भाइरस कसरी फैलियो भन्ने विषयमा अनुसन्धान गर्नेछन् । त्यसका लागि उनीहरुले शोधकर्ता संस्था, अस्पताल र समुद्री खानाको बजारका मानिसहरुसँग अन्तर्वार्ता लिनेछन् । यद्यपि डब्ल्यूएचओका वैज्ञानिकहरुको अनुसन्धान […]

डब्ल्यूएचओको टोलीसँग भेट्न पाउनुपर्ने वुहानका आफन्त गुमाएका कोरोना पीडितको माग

१४ माघ, काठमाडौं । चीनमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति भएको वुहान सहरमा कोरोनाबाट मृत्यु भएका मानिसका आफन्तहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का टोलीसँग भेट्न पाउनुपर्ने माग गरेका छन् । अहिले डब्ल्यूएचओको टोली कोरोनाको उत्पत्तिबारे अनुसन्धानका लागि चीनमा रहेको अवस्थामा वुहानका कोरोनाबाट आफन्त गुमाएका मानिसहरुले भेट्न पाउनुपर्ने माग गरेका हुन् । उनीहरुले चीन सरकारले […]

वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

बेइजिङ / विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन् । डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताए । न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान... The post वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा appeared first on Purbeli News.

कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई चीनले प्रवेश दिएन

२२ पुस, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको छ । चीनले …

डब्ल्यूएचओको कोरोना खोपको विश्वव्यापी अभियानमा चीनको साथ

२३ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको विश्वव्यापी कार्यक्रममा चीन पनि जोडिएको छ । शुक्रबार चीनले यो कार्यक्रममा जोडिएको बताएको छ । डब्ल्यूएचओले कोरोना खोप खरिद र वितरण स्वच्छरुपमा गर्ने …

कोरोना भाइरसको अनुसन्धान गर्न डब्ल्यूएचओको टोली चीन प्रस्थान

२६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की प्रवक्ता मरगारेट ह्यारिसले कोरोना भाइरस (कोभिड–१९) को विशेषज्ञको एक अग्रिम टोली शुक्रबार चीन प्रस्थान गरेको बताएकी छिन् । यो टोलीले चीनमा कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा जाँच गर्नेछ । …

https://www.onlinekhabar.com/2020/06/877668

१६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार कोरोना भाइरस (कोभिड-१९) को स्रोत पत्ता लगाउन एक टोली चीन पठाउन लागेको बताएको छ । डब्ल्यूएचओले आगामी साता यो टोली चीन जाने बताएको छ । यो टोलीले …