विवादमा पोखरा रंगशालाको जिमहल

पोखरा रंगशाला परिसरमा सञ्चालित जिमहलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा फुटपाथ बन्द हुने गरी थप संरचना बनाउँदा सम्बन्धित सबै निकाय मौन बसेका छन् । जिमहलसँगै जोडिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद...

सम्बन्धित सामग्री

पृथ्वीनारायण क्याम्पसमा विभागीय प्रमुख नियुक्ति विवादमा

पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखरामा विभागीय प्रमुख नियुक्ति विवादमा परेको छ । विज्ञान संकायअन्तर्गत वनस्पतिशास्त्र विषयको विभागमा ज्येष्ठताक्रम प्रक्रिया छोडेर कनिष्ठलाई नियुक्ति दिइएको पाइएको हो । उपप्राध्यापक डा. होमनाथ पाठकलाई क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले हालै विभागीय प्रमुख नियुक्त गरेका हुन् । जब कि पाठकभन्दा आफू सिनियर रहेको अर्का उपप्राध्यापक कल्याण पन्तको दाबी छ । […] The post पृथ्वीनारायण क्याम्पसमा विभागीय प्रमुख नियुक्ति विवादमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना

बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ । वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७...

पिएन क्याम्पस भित्रको जग्गा कसको?

देशकै सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण (पिएन) क्याम्पस जग्गा विवादमा फसेको छ। पोखरा महानगरपालिका–१ सेतीनदी किनारस्थित कित्ता नम्बर ८३३ को जग्गा विवादमा पिएन क्याम्पस तानिएको हो।...

निर्माण नहुँदै विवादमा पोखरा घर

२४ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बिहीबार महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवनमा डोजर चलायो । डोजर लगाएर भत्काइएका ती संरचना महानगरको आफ्नै स्वामित्वका हुन् । महेन्द्रपुल क्षेत्र साँघुरो हुँदै गएको भन्दै महानगरले त्यहाँ पार्क तथा शौचालय निर्माण गर्न भन्दै आर्ट ग्यालरी र पुस्तकालय भवन भत्काएको हो । तर, महानगरको ‘डोजर एक्सन’ बाट जनप्रतिनिधि नै […]

‘अँध्यारो कोठामा कुनै निर्णय गर्दैनौं, वाह ! पोखरा भन्ने बनाउछौं’

११ जेठ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य नेकपा एमाले फर्किएनन् । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि धनराज पनि सक्रिय राजनीतिमा त फर्किए तर विद्रोही भएर । एमाले नेतृत्वसँग असन्तुष्ट माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउँदा आचार्य कास्की संयोजक […]

चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरीका खड्का धरौटीमा छुटे

निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर,  आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।उनले चुनावी आच

पोखरा महानगर प्रमुख र उपप्रमुखमा कृष्ण थापा र मञ्जु गुरुङद्वारा मनोनयन दर्ता

पोखरा : पोखरा महानगरपालिका प्रमुख पदमा कृष्ण थापाले मनोनयन दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि एमाले सचिवालयले दीपक पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो। पौडेल विवादमा मुछिएपछि उनको टिकट खोसिएको हो। पोखरामा खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको टकरावका कारण विवाद उत्पन्न भएको…

बतासको पक्षमा उभियो पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले विवादमा तानिएको बतास अर्गनाइजेसनको  पक्षमा उभिँदै विज्ञप्ति निकालेको छ । बतासका अध्यक्ष आनन्दराज बतासले सञ्चालन गरेको होटल आनन्द सो संघको सदस्य प्रतिष्ठान हो । संघले विज्ञप्तिमा नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरू राज्यप्रदत्त व्यापार/व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय रहेको दाबी गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारले टेण्डर आह्वान नगरेको भए, सार्वजनिक न

विवादमा पूर्वयुवराज : पोखरा र काठमाडौंमा मोटरसाइकल भटट !

पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ ।पारस अधिकांश समय बा.१४ च २१३१ नम्बरको जिपमा हिँडछन् । तर, कहिलेकाँही हिँड्ने मोटरसाइकलका कारण उनी पटक–पटक विवादमा तानिएका छन् । गत शुक्रबार साँझ ह

पद बहालीकै दिन विवादमा परिन् प्रदेश प्रमुख

२२ वैशाख, पोखरा । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन  विवादमा परेकी छिन् । पदभार ग्रहण गरेकाे दिन सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि प्रदेश प्रमुख आलोचित बनेकी हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वास प्रस्ताव संसदमै अडि्कएको बेला सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुख नियुक्त […]