पोखराका वडाध्यक्षलाई साढे चार महिना कैद र ७५ हजार जरिवाना
बजेट खर्चको विषयलाई लिएर भएको विवादमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कास्की जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको छ ।
वडाध्यक्ष र सदस्यबीच विवाद हुँदा अदालतले गत ७...
पति जीवितै हुँदाहुँदै मृत्यु भएको भनी एकल भत्ता खाने महिला र कागजपत्र बनाइदिने वडा सचिव र महिलालाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको छ।...
लागु औषध गाँजा कारोबार मुद्दामा १ वर्ष १ महिना कैद तोकिएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–४ घर भई भक्तपुर बस्ने ३९ वर्षीया निर्मला श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।जिल्ला अदालत भक्तपुरले २०७९ साउन ४ मा निर्मलालाई १३ महिना कैद र ६ हजार जरिवाना हुने फैसला गरेको थियो । साउन ३० मा उनलाई पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले उनलाई केन्द्रिय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर भ
काठमाडौं, साउन १३ । विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गत चैतमा सिंहलाई दोषी ठहर हुने फैसला गरेको हो । गत चैतमै भ्रष्टाचार मुद्दामा सिंह दोषी […]
काठमाडौँ – किर्ते नागरिकता बनाएर जागिर खाएको अभियोगमा एक डिएसपीलाई ८ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना भएको छ। दोषी ठहर भएसँगै उनको जागिर समेत गएको छ। प्रहरी नायव उपरीक्षक रमेश सिंहलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गरेको हो। यसअघि गरेको फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो। विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला […]
दैलेख : बलात्कार गरेको भन्दै उजुरी दिएकी एक २२ वर्षीया महिलाले बयान बदलेपछि जिल्ला अदालत दैलेखले उनलाई तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ।प्रहरीमा दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले बयान फेरेपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले बिहीबार उनलाई तीन महिना कैद र पाँच हजार जरिवाना तोकेको हो । महिलाले गाउँको रिसिबीका कारण उजुरी दिएको भन्दै अदालतमा बयान फेरेको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले बताए ।राज्यका श्रोत, सा
काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बुढानिलकण्डामा २०७६ मंसिरमा भएको ‘हिट एण्ड रन’ मुद्दाका आरोपी पृथ्वी मल्ललाई ६ महिना कैद र दश हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले अभियोग दाबीलाई आंशिक ठहर गर्दै प्रतिवादी मल्ललाई सजाय गरेको हो। मदिरा सेवन गरेर मल्लले सवारी चलाउँदा गोर्खाकी लिला देवकोटाको निधन भएको थियो। […]
उच्च अदालत दिपायल, राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र रु २० हजार जरिवाना हुने […]
उच्च अदालत दिपायलले कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी सामाजिक सञ्जालमा लेख्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय र २० जरिवाना सुनाएको छ । कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको भन्दै उनलाई उच्च अदालतले दुई महिना कैद र २० हजार जरिवाना हुने गरी सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको
धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ ।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना र रु छ लाख ५० हजार क्षतिपूर्ति तिराउने फैसला सुनाएको जानकारी दिए ।
गत साउन २५ गते जिल्ला अदालत धनुषाको इजलास नं ३ का न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले आरतीका पति सञ्जीवलाई दोषी...