११ जेठ, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादपछि राजनीतिको मूल बाटोमा फर्किएका पोखराका धनराज आचार्य नेकपा एमाले फर्किएनन् । नेकपा विवादमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि धनराज पनि सक्रिय राजनीतिमा त फर्किए तर विद्रोही भएर । एमाले नेतृत्वसँग असन्तुष्ट माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउँदा आचार्य कास्की संयोजक […]