दमक (झापा) : कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्यूनतम पाँच शय्याको कोभिड अस्पताल सञ्चलन गर्न निर्देशन दिएअनुसार गाउँपालिकाले अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो।
अस्पताल स्थानीय सरकारले सञ्चालनमा ल्याएको प्रदेश १ कै पहिलो कोभिड अस्पताल रहेको प्रदेश १ ...