सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ । सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार गर्ने गरी अस्पतालसँग दुइ गाउँपालिकाले सम्झौता गरेका छन् । संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड […]
The post सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.