जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल

चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।

सम्बन्धित सामग्री

नुवाकोटमा २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउँदै

काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । उक्त अस्पताल जिल्लामा कोरोना सङ्क्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरूलाई चिकित्सक लगायत स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा राखी उपचार गर्न सकिने नुवाकोट जिल्ला काँग्रेस सभापति जगदीशश्वरनरसिंह केसीले बताए । अस्पताल सञ्चालनका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं […]

प्रहरीद्वारा १९५ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १९५ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। सङ्कलन गरिएका सबै सिलिन्डर मंगलबार कोभिड अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ५४५ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र अक्सिजन प्लान्ट उद्योगलाई बुझाएको छ।

स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल

खलङ्गा, १४ जेठ: कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । त्यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको त्यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा […]

वैशाख २६ गतेयता प्रहरीद्वारा नौहजार बढी अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा वैशका २६ गतेयता देशका विभिन्न स्थानबाट नौहजार ३५३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलन गरिएको अक्सिजन सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो।

आज १६१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १६१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। ती मध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका १६१ वटा र यसअघिको स्टक रहेका ८६ वटा गरी जम्मा २४७ वटा सिलिन्डरमध्ये सोमबार १४९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।

प्रहरीको सक्रियतामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५४७ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये १८३ भरिएका र ३६४ खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ५१२ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका ३५ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरीको सक्रियतामा ६७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६७० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ। ती मध्ये ३९१ वटा भरिएका र २७९ वटा खाली सिलिन्डर रहेका छन्। संकलन गरिएका सिलिन्डरमध्ये ४९७ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ। बाँकी रहेका १७३ अक्सिजन सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखिएको छ।

उद्योग वाणिज्य सङ्घको कार्यालय कोभिड अस्पताल

ओखलढुङ्गा । उद्योग वाणिज्य सङ्घको कार्यालयलाई कोभिड अस्पताल बनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्घले आफ्नो कार्यालयलाई अस्पतालमा रुपान्तरण गरेको हो । सङ्घले कार्यालयमा दश आइसोलेशन श्यया राख्ने तयारी गरेको र ती श्ययाका लागि २५ अक्सिजन सिलिन्डर समेत खरिद गरिएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले जानकारी दिए । ती अक्सिजन निःशुल्क सहयोग गरिने […]

परासीको कोभिड अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

२८ वैशाख, बुटवल । कोभिड अस्पताल परासीलाई नवलपरासी पश्चिमका संघीय सांसद देवेन्द्रराज कँडेलले व्यवस्था गरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । कोभिड अस्पतालमा उपचार गराइरहेका संक्रमितलाई अक्सिजन अभाव हुन नदिन सांसद कँडेलले व्यक्तिगत पहलमा खरिद गरेको ६० वटा अक्सिजन सिलिण्डर मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रमार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो । सांसद कँडेलको पहलमा दुई […]

प्रहरीको सक्रियतामा अक्सिजन सिलिन्डर संकलन गरी कोभिड अस्पताललाई उपलब्ध

काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म संकलन गरिएका दुईहजार७८१ वटा अक्सिजन सिलिन्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ। तीमध्ये नौसयवटा सिलिन्डर अस्पताललाई र एकहजार८८१ वटा सिलिन्डर अक्सिजन उद्योगलाई उपलब्ध गराइएको हो। आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनका अक्सिजन प्रहरीले संकलन गरेको हो।