नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन् ।आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने दाबी गरेका हुन् ।उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने पनि दाबी गरे । नेता कोइरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवि नेताहरुको कुरालाई गम्भीर […]