पार्टीकाे नेतृत्व परिवर्तन भएरै छाेड्छ : शेखर काेइराला

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले यस पटकको निर्वाचनबाट नेतृत्व परिवर्तन भइछाड्ने बताएका छन्।सभापति शेरबहादुर देउवाले पार्टीमा आफ्नो नेतृत्व नभए सरकार ढल्ने अभिव्यक्ति दिएको भन्दै कोइरालाले नेतृत्व परिवर्तन भइछाड्ने बताएका हुन्।आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले आफ्नो समूहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको आशीर्वाद रहेको पनि बताएका छन्।‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, उनले

सम्बन्धित सामग्री

कांग्रेसकै नेतृत्वमा नयाँ सरकार, राष्ट्रपति पनि कांग्रेसकै : शेखर काेइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन् ।

भाेट माग्न प्रकाशमान सिंहकाे घर पुगे गगन र शेखर

काठमाडाैँ- कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक डा. शेखर काेइराला प्रकाशमान सिंहकाे घरमा भाेट माग्न पुगेका छन्। थापा र काेइराला मंगलबार सहयाेगकाे अपेक्षासहित साँझ सिंह निवास पुगेका हुन्।  बेला-बेलामा आफू पनि प्रधानमन्त्रीकाे याेग्य रहेकाे बताउँदै आएका सिंह भने देउवातिरै छन्। संसदीय दलको नेता चयनका लागि आज(बिहीबार) मतदान हुँदैछ। […]

माेरङ–६ मा कांग्रेसका शेखर काेइराला विजयी

माेरङ क्षेत्र ६ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता शेखर काेइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पछि पार्दै विजयी भएका हुन् ।

माेरङ ६ मा शेखर काेइराला र ५ मा स्वतन्‍त्र उम्मेदवार मण्डलकाे अग्रता

माेरङकाे क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धन दल कांग्रेसका नेता शेखर काेइराला र क्षेत्र ६ मा स्वतन्त्र उम्मेदवार याेगेन्द्र मण्डलले सुरूवाती अग्रता लिएका छन् ।

शेखर काेइराला भन्छन्- गरिबलाई १० हजारसम्म किरिया खर्च दिइनेछ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

चुनावमा गठबन्धन गर्नुपर्छ : शेखर काेइराला

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुने गरी सत्तारुढ दलहरुबीच प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताएका छन्।शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो भनाई व्यक्त गरेका हुन्। त्यस सम्बन्धमा केन्द्रीय समितिमा व्यापक छलफल भईरहेको र त्यसले आवश्यक निर्णय लिने उनकाे भनाई थियो।नेता कोइरालाले भने, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर,

कांग्रेसकाे पदाधिकारी बैठक अगाडि शेखर काेइराला पक्षकाे बैठक बस्ने

काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएकाे छ। बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा छलफलका एजेन्डाबारे अहिले नै प्रष्ट नभए पनि भ्रातृ तथा शुभेच्छुक संस्था लगायतका विषयमा छलफल हुने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। अघिल्लाे बैठकमा शेखर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन […]

भरतपुरकाे चुनावी सभामा शेखर काेइराला नजाने

काठमाडाैँ- चितवनकाे भरतपुरमा आज हुने सत्तारूढ गठबन्धन दलकाे चुनावी सभामा शेखर काेइराला सहभागी नहुने भएका छन्। विराटनगरमा पूर्वनिर्धारित चुनावी कार्यक्रम भएकोले उनी चितवन जान नपाउने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका हुन्। सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, कांग्रेस वरिष्ठ […]

निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुन्छ : शेखर काेइराला

विराटनगर- स्थानीय तह निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन्। उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिए। पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एकप्रकारको भए पनि पार्टीको निर्णयलाई […]

कांग्रेस पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

काठमाण्डाै – नेपाली कांग्रेसकाे पिछडिएकाे क्षेत्रबाट सहमहामन्त्रीमा डा. शेखर काेइराला समूहका बद्री पाण्डे निर्वाचित हुनुभएकाे छ । कांग्रेसकाे निर्वाचन समितिका अनुसार आज शुक्रवार भएकाे मतगणनामा पाण्डे दुई हजार चार सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गर्नुभयाे ।  याेसहित नेपाली कांग्रेसकाे आठ महामन्त्रीमध्ये ६ जनाकाे मत परिणाम आइसकेकाे छ ।