पार्टीलाई गतिशील बनाउन नेतृत्व परिवर्तन आवश्यक : कोइराला

चितवन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन्। सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले संगठन चलायमान हुन नसक्दा पार्टी ध्वस्त बनेको आरोप लगाए।  ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन।’ सभापति शेरबहादुर देउवाप्रति...

सम्बन्धित सामग्री

कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक भइसक्यो: महामन्त्री कोइराला :: Pahilopost.com

प्युठान: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले सीके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन प्यूठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले राउतसँगको सम्झौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए।  कोइरालाले भने,‘सीके राउतसँगको संझौताको विषय राष्ट्रिय अखण्डतासंग जोडिएको विषय