कांग्रेस कसैसँग मिल्न आवश्यक छैन : महामन्त्री कोइराला

दाङ- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्व परिवर्तन गरेर एकतावद्ध हुन सके आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।वर्तमान कम्युनिष्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको […]

सम्बन्धित सामग्री

सभापति बनेर पार्टी फरक ढंगले चलाउछु : पूर्व महामन्त्री कोइराला

नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पार्टी परिवर्तन आवश्यक भएको बताउनुभएको छ। रामेछाप जिल्लामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टी सञ्चालनको शैली समयानुकुल बनाउनुपर्ने धारणा राख्नुभएको हो।

देउवाको नेतृत्वमा अबको सरकार बन्छ : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, 'नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।'महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन्। गाईघाटस्थित लोकतान्त्रिक चौकमा शनिवार आयोजित नेपाल राष्ट्रिय ...

संविधानलाई सही बाटोमा ल्याउन संसद् पुन:स्थापना आवश्यक : महामन्त्री कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुन:स्थापना हुनु पर्ने बताएका छन् । संसद् विघटनविरुद्ध अदालतमा मुद्दा परिसकेको सन्दर्भमा अदालतको निर्णय कांग्रेसले स्वीकार्ने भन्दै उनले प्रधानमन्त्री ओलीले पार्टी झगडा मिलाउन नसकेर संसद् विघटन गर्नु संविधानको मर्मविपरीत भएको बताए ।