काँग्रेसमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण बन्योः सुजाता कोइराला

काठमाडौं, ७ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा नयाँ नेतृत्व अनिवार्य भएको बताएकी छिन् । उनले नेतृत्व परिवर्तनका लागि सहमतिको वातावरण बन्दै गरेको समेत बताइन् । ‘नेपाली काँग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य छ,’ पूर्वउपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्,‘यसका लागि सबैले सहमति बनाउनुपर्ने भावनाका साथ वातावरण विकास भएको छ ।’ उनले नेतृत्व परिवर्तनका लागि […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको सभापति र महामन्त्रीमा ६/ ६ जनाले दिए उम्मेदवारी

मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा छ जनाले उमेदवारी दिएका छन् । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।  निर्वाचन समितिका अनुसार नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । यसैगरी उपसभापतिमा विजय गच्छदार,सुजाता कोइराला, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । गच्छदार र खड्का देउवाको प्यानल हुन् भने गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएको बुझिएको छ ।

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् । अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा […] The post कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोइराला परिवारका शशांक, शेखर र सुजाता तीनतिर

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनसम्म आइपुग्दा कोइराला परिवार तीन चिरा भएको छ । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने क्रममा कोइराला परिवारका डा.शेखर कोइराला, डा.शशांक कोइराला र सुजाता कोइराला फरक फरक समूहतिर देखिएका छन् । अहिलेसम्म पौडेल समूहमा रहेका तीनैजना अलग अलग प्यानलबाट चुनाव लड्ने स्थिति देखिएको छ । सुजाता कोइराला प्रकाशमान सिंह प्यानलको उपसभापतिमा […]

देउवालाई पराजित गर्नसक्ने काँग्रेस सभापतिको उम्मेदवार तयार गर्न सुजाता सक्रिय

काठमाडौं, २ साउन । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला राजनीतिक रुपमा निकै सक्रिय भएकी छिन् । उनले पार्टीको १४औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि सक्रियता बढाएकी हुन् । सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने क्षमताको उम्मेदवार खडा गर्न सुजाता लागेकी छिन् । त्यसका लागि उनले भेटवार्ता तिव्र पारेकी छिन् । सुजाताले कोइराला परिवारका नेताहरु महामन्त्री […]