पार्टी चलायमान बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री कोइराला

कपिलवस्तु । नेपाली कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले मेलमिलात तथा एकता दिवसको अवसरमा तौलिहवामा राखेको विचार गोष्ठीमा कोइरलाले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

साझा उम्मेदवार नदिए नेतृत्व परिवर्तन असम्भव : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट एकमात्रै उम्मेदवार नभए नेतृत्व परिवर्तन सम्भव नहुने बताएका छन् । बत्तीसपुतलीमा आयोजित इतर समूहको छलफलबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने ४ जनामध्ये १ जना मात्रै सभापतिको उम्मेदवार बन्नुपर्ने बताए । साझा उम्मेदवार बनाउन नसक्ने भए सभापति शेरबहादुर देउवालाई पार्टी […]

कांग्रेस कसैसँग मिल्न आवश्यक छैन : महामन्त्री कोइराला

दाङ- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्व परिवर्तन गरेर एकतावद्ध हुन सके आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।वर्तमान कम्युनिष्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको […]

चुनाव हुँदैन, काँग्रेस महाधिवेशनतिर लाग्नुपर्छः महामन्त्री  कोइराला

घोराही । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको सिङ्गो ध्यान अब महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार घोराहीमा गरेको संसद विघटन विरुद्धको  विरोधसभालाइ सम्बोधन गर्दै नेता कोइरालाले महाधिबेशनबाट पार्टी नेतृत्व परिवर्तन गरेर काँग्रेसलाई आउने चुनावमा एकढिक्का बनाएर ल...

पार्टी चलायमान बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री कोइराला

कपिलवस्तु । नेपाली कांग्रेस महामन्त्री डा .शशांक कोइरालाले पार्टीलाई चलायमान बनाउनको लागि पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले मेलमिलात तथा एकता दिवसको अवसरमा तौलिहवामा राखेको विचार गोष्ठीमा कोइरलाले यस्तो बताएका हुन् ।

सभापतिसँग पार्टी सञ्चालनको योजनै छैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । शबिार पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । उनले भने, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।”

कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक भइसक्यो: महामन्त्री कोइराला :: Pahilopost.com

प्युठान: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले सीके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन प्यूठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले राउतसँगको सम्झौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए।  कोइरालाले भने,‘सीके राउतसँगको संझौताको विषय राष्ट्रिय अखण्डतासंग जोडिएको विषय