स्वास्थ्य सेवातर्फ लोकसेवा आयोगले खुलायो ठूलो संख्यामा भर्ना

लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो। 

सम्बन्धित सामग्री

कोशी प्रदेशमा स्वास्थ्यतर्फ ठूलो संख्यामा रोजगारीको अवसर

लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं, मंसिर २३ । लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगका अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिन लागिएको हो । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै कर्मचारी […]

ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधबार विभिन्न सेवा समूहमा गरी ४ सयभन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो । ४ सय बढी पदमा परीक्षा हुँदै लोकसेवा आयोगका अनुसार निजामतीतर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवातर्फ ११औं […] The post ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

कर्णाली प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक ठूलो संख्यामा गर्यो विज्ञापन

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा अधिकृतस्तरका लागि विज्ञापन प्रकाशित गरिएको छ।  प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो।आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ।यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगि

नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। २०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार प्राधिकरणमा कर्मचारी माग गरिएको हो।  निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग भएको छ। दरखास्त अनलाइनबाट दिन सकिने प्राधिकरणले जनाएको छ। हेर्नुहोस् विज्ञापन

ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो...