कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई दिएकाले पनि दरखास्त दिन सक्ने [सूचनासहित]

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा विज्ञापन खुलाएको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका चौथो तहका विभिन्न सेवा,समूह र उपसमूहका अप्राविधिक/प्राविधिक पदहरूका लागि लिखित परीक्षाको विज्ञापन खुलाइएको हो । दरखास्त अनलाइन माध्यमबाट गर्न सकिनेछ । एसईई उत्तिर्ण भएरकाहरूले पनि दरखास्त दिन सक्नेछन् ।