नागरिक उड्डयन प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। २०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार प्राधिकरणमा कर्मचारी माग गरिएको हो।  निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग भएको छ। दरखास्त अनलाइनबाट दिन सकिने प्राधिकरणले जनाएको छ। हेर्नुहोस् विज्ञापन