कर्णाली प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा चौथो तहका लागि ३७३ जना कर्मचारी स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश लोकसेवाले खुलायो ठूलो संख्यामा कर्मचारीको विज्ञापन

कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक÷प्राविधिकतर्फको विज्ञापन  प्रकाशित गरेको हो । प्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ । यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषिप्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०,

लय समाउँदै कर्णालीको पर्यटन

दैलेख - कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन । निकै महत्वाकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निरास बनेका थिए । साथै सरकारले बनाएको योजना फेल हुँदा दुईस…

लय समाउँदै कर्णालीको पर्यटन

दैलेख - कर्णाली प्रदेश सरकारले ठूलो संख्यामा पर्यटक भित्र्याउने उद्देश्यले दुई वर्षअघि ‘भ्रमण वर्ष’ अभियान चलाएको थियो । तर कोरोना महामारीका कारण अभियानले सार्थकता पाएको थिएन । निकै महत्वाकांक्षी अभियान उद्घाटनमै सीमित बन्दा यस क्षेत्रका पर्यटन व्यवसायी निरास बनेका थिए । साथै सरकारले बनाएको योजना फेल हुँदा दुईस…

कोरोना सङ्क्रिमत नदेखिएको कर्णाली प्रदेश एक साता सिल

अहिलेसम्म कोरोना भाइरसबाट सुरक्षित रहेको कर्णाली प्रदेशलाई थप सुरक्षित बनाउन एक साता पूर्णरुपमा सिल गरिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेशका सबै सीमा नाका एक साताका लागि पूर्णरुपमा ठप्प पार्ने निर्णय गरेको हो । कर्णाली प्रदेशसँग सीमाना जोडिएको ५ नं. प्रदेशको बाँकेमा एकैपटक ठूलो संख्यामा कोरोना सङ्क्रमितहरु फेला परेपछि कर्णाली प्रदेशले यो निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकार कोरोना प्रतिकार्यका लागि तयार छ

विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड–१९)को प्रतिकार्यका लागि नेपालका तीन तहका सरकार आ–आफ्नो ठाउँबाट लागिरहेका छन् । भौगोलिक हिसाबले सबैभन्दा ठूलो र कोरोना भाइरसको उत्पति भएको चीनसँग नाका जोडिएको कर्णाली प्रदेश पनि प्रतिकार्यका लागि आफ्नो तयारी गरिरहेको छ । रोजगारीका लागि ठूलो संख्यामा भारत जाने र चीनसँगसमेत नाका जोडिएको कारण कर्णाली प्रदेश अन्यभन्दा जोखिमा रहेको आंकलन चलिरहँदा भौगोलिक विकटता र यातायात असुविधाका कारण कोरोनाविरुद्धको प्रतिकार्यका लागि उत्तिकै चुनौती बनेको छ । यस्तै विगतलाई हेर्दा कर्णालीका विभिन्न जिल्लामा यो समयमा झाडापखाला, मौसमी रुघाखोकी लगायतका रोगले महामारीको रूप लिने गरेको पाइन्छ ।