नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।

सम्बन्धित सामग्री

सप्तकोशी विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी,  सुन परीक्षक पनि माग

वैशाख १५, काठमाडौँ । सप्तकोशी विकास बैंक लिमिटेडले रिक्त रहेको विभिन्न पदका लागि कर्मचारी मागेको छ ।  कम्पनीले प्रमुख व्यापार अधिकृत एक जना, प्रमुख जोखिम अधिकृत एक जना, शाखा प्रबन्धक, सम्बन्ध प्रबन्धक, अपरेशन इन्चार्ज, रिपोर्टिङ अफिसर, व्यवस्थापन प्रशिक्षार्थी, टिआर सहायक केही र गोल्ड परीक्षक पदका लागि जनशक्ति आवश्यक भएको जानकारी दिएको छ ।  इच्छुक नेपाली नागरिकले आफ्नो विवरण र अद्यावधिक गरिएको बायोडाटा साथै शैक्षिक प्रमाणपत्र, आवेदन पत्रसहित १५ दिनभित्र  कम्पनीको ठेगानामा पठाउन भनेको छ ।

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं : नेपाल बैंक लिमिटेडले रिक्त रहेको दरबन्दीमा ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार २०७८/७९ को स्वीकृत दरबन्दीको आधारमा दरखास्त आह्वान गरेको जनाएको छ।बैंकले सहायक प्रबन्धक‚ सहायक र कनिष्ठ सहायक पदका लागि दरखास्त माग गरेको छ। ती कर्मचारीहरू केन्द्रीय कार्यालय र प्रदेशअन्तर्गतका शाखाका कार्यालयहरूका लागि माग गरिएको सूचनामा जनाइएको छ।दरखास्त फागुन २० देखि चैत १० गतेसम्म अनलाइनमार्फत भर्न सकिने बैंकले जनाएको छ। सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे । आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ […] The post नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

न्युज अफ नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८२ जना कर्मचारी माग गरेको छ । शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ । विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक अधिकृत तृतीय मागेको छ […]

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी [हेर्नुहोस् सूचना]

कृषि विकास बैंकले ठूलो मात्रामा दरखास्त आह्वान गरेको छ ।   बैंकले विभिन्न पदमा ३ सय २६ जना माग गरेको हो ।