कालिञ्चोक–४ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार दीपक खुलालसहित टिम विजयी

काठमाडौँ – दोलखाको कालिञ्चोक गाउँपालिका–४ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार दीपक खुलालसहित पूरै टिम विजयी भएको छ। खुलाल ७ सय १ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेतर्फका वडाध्यक्ष उम्मेदवार कमलप्रसाद घिमिरेले ५ सय १९ मत ल्याएका थिए। महिला सदस्य दुर्गा न्यौपाने ७ सय ३ मत ल्याई विजयी भएकी छन्।  दलित महिला सदस्य […]

सम्बन्धित सामग्री

हृदयघातबाट वडाध्यक्षका उम्मेदवार महतको निधन

ललितपुर : ललितपुर महानगरपालिकाका वडा नं १४ बाट वडाध्यक्ष उम्मेदवार बनेका रामबाबु महतको आज हृदयघातका कारण निधन भएको छ।गत स्थानीय निर्वाचनमा समेत नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित महत योपटक दोहोर्‍याएर टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी मधुमेह र रक्तचापका  बिरामी महत थिए। उनले वडा नम्बर १४ करिब ३५ वर्ष चलाएका थिए।

मानेभञ्ज्याङ ५ को वडाध्यक्षमा पुन: राई निर्वाचित

काठमाडौं : ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-५ काे वडाध्यक्षमा पुन: रामकुमार राई निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार राईले प्रतिद्धन्द्धिलाई ४ सय २६ मतले पछि पार्दै  उनले जित हासिल गरेका हुन्। राईले ८ सय ५२ मत ल्याएर जित हासिल गरे भने उनका प्रतिद्धन्द्धि नेकपा एमालेबाट वडाध्यक्ष उम्मेदवार द्रोन(दोसल) कटवालले ४ सय २६ मत ल्याएका थिए।राई २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। राई गाउँपालिका-५ उदयपुरबासी हुन्।

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

एमालेको क्लिनस्वीप पालिकामा गठबन्धनले खाता खोल्यो

धनकुटा : २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले क्लिनस्वीप गरेको पाख्रिबास नगरपालिकामा लोकतान्त्रिक गठबन्धनले विजयी खाता खोलेको छ।हालै सम्पन्न अन्तिम मत परिणाम अनुसार पाख्रिबास नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार भोगेन्द्र पाण्डे सहितको प्यानलले विजयी हाँसिल गरेको हो।विजयी पाण्डेले नेकपा एमालेका उम्मेदवार दुर्गाबहादुर थापालाई १ सय ४४ मतान्तरले पराजित गरे। विजयी पाण्डेले ४ सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी थापाले २ सय ७९ मत प्राप्त गरे।त्यस्तै खुल्ला वडा सदस्यम

कांग्रेस र माओवादीका यी ३ बागी वडाध्यक्ष

डडेल्धुरा - गन्यापधुरा १ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी वडाध्यक्ष विजयी भएका छन् । गन्यापधुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको वडा हो । रुपन्देहीको बुटवल १ मा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार नरेन्द्र बस्नेत विजयी । अघिल्लो चुनावमा एमालेसँग हारेका नरेन्द्रले यो पालि कांग्रेसबा...

कांग्रेस र माओवादीका यी ३ बागी वडाध्यक्ष

डडेल्धुरा गन्यापधुरा १ मा कांग्रेसका उम्मेदवारलाई हराउँदै करुवा चुनाव चिन्हका नरेश भण्डारी वडाध्यक्ष विजयी । गन्यापधुरा १ प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको वडा हो । रुपन्देहीको बुटवल १ मा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार नरेन्द्र बस्नेत विजयी । अघिल्लो चुनावमा एमालेसँग हारेका नरेन्द्रले यो पालि कांग्रेसबाट टिकट नपा...

रोल्पामा माओवादी कार्यकर्ताको कुटपिटबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

रुपन्देही । रोल्पाको माडी गाउँपालिका-३ तालाबाङमा माओवादी कार्यकर्ताले आक्रमण गर्दा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका छन् । डाँगीलाई रड प्रहार गरी घाइते बनाएको कांग्रेसले जनाएको छ । उनलाई उपचारका लागि दाङ लगिएको छ । माओवादीले भने कांग्रेस कार्यकर्ताले गरेको आक्रमणको प्रतिकार गरेको बताएको छ । माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर […]

डाेटी : माओवादीका वडाध्यक्ष उम्मेदवार कांग्रेस प्रवेश

डोटी – डोटीमा नेकपा माओवादी केन्द्रबाट शिखर नगरपालिका ११ को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका शेरबहादुर बलायरले पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । वडाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी प्रचारप्रसार समेत गरिसक्नभएका बलायरले आज बुधवार माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएको हो । बलायरलाई पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी प्रवेश गराउनुभएको हो । शेरबहादुर माओवादीको वडा कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो ।  माओवादीले सत्ता, सरकार,...

दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध कांग्रेसको उजुरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका– २ का एमालेका वडाध्यक्ष उम्मेदवारमाथि भएको आक्रमणको प्रतिकार गरेका कार्यकर्ताविरुद्ध नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छ । कांग्रेसले शनिबार एमालेका वडाध्यक्ष उम्मेदवार रितेश राउत र एमाले जिल्ला कमिटी सदस्य खेटराज अधिकारीसहित ४८ जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गराएको हो । शुक्रबार कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर भुजेलको नेतृत्वमा […]