दुधौलीमा आक्रमणको प्रतिकार गरेका एमाले उम्मेदवारविरुद्ध कांग्रेसको उजुरी

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका– २ का एमालेका वडाध्यक्ष उम्मेदवारमाथि भएको आक्रमणको प्रतिकार गरेका कार्यकर्ताविरुद्ध नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छ । कांग्रेसले शनिबार एमालेका वडाध्यक्ष उम्मेदवार रितेश राउत र एमाले जिल्ला कमिटी सदस्य खेटराज अधिकारीसहित ४८ जनाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गराएको हो । शुक्रबार कांग्रेसका वडाध्यक्ष उम्मेदवार जीतबहादुर भुजेलको नेतृत्वमा […]