एमालेको क्लिनस्वीप पालिकामा गठबन्धनले खाता खोल्यो

धनकुटा : २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले क्लिनस्वीप गरेको पाख्रिबास नगरपालिकामा लोकतान्त्रिक गठबन्धनले विजयी खाता खोलेको छ।हालै सम्पन्न अन्तिम मत परिणाम अनुसार पाख्रिबास नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार भोगेन्द्र पाण्डे सहितको प्यानलले विजयी हाँसिल गरेको हो।विजयी पाण्डेले नेकपा एमालेका उम्मेदवार दुर्गाबहादुर थापालाई १ सय ४४ मतान्तरले पराजित गरे। विजयी पाण्डेले ४ सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी थापाले २ सय ७९ मत प्राप्त गरे।त्यस्तै खुल्ला वडा सदस्यम