भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

सम्बन्धित सामग्री

भरतपुरमा अग्रता फराकिलो बनाउँदै रेनु, ११ हजार बढीको अग्रता

चितवन- चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार रेनुले ११ हजारबढी मतले अग्रता बनाएकी छन् । उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार १० मतले अग्रता कायम गरेकी हुन् । रेनुले ४६ हजार २५५ मत प्राप्त गरेकी […]

५ वर्षअघि मतपत्र च्यातिएको भरतपुर–१९ मा एमाले विजयी

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । ५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो । त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी

रेनु दाहालसँग ३ हजारभन्दा बढी मतले पछि परे विजय सुवेदी

५ जेठ, चितवन । भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सकिंदा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ […]

अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन्  । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले  ३,०५७  मतको अग्रता बनाएकी छन् । ३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडे

भरतपुर-१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

१ जेठ, चितवन । भरतपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले १ हजार ३९७ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शुक्रकुमार श्रेष्ठले १ हजार ३१३ मत पाए । वडामा वडाध्यक्षसहित दुई सदस्य कांग्रेस र तीन सदस्य एमालेले जितेको छ । वडा […]

भरतपुर महानगरपालिका : जगन्नाथले ल्याए ४३० मत, अरु उम्मेदवार कसको कति ?

भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले  ४३० मत प्राप्त गरेका हुन् । यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् । यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् ।  यसैबीच भरतपुर महानगरपालि

भरतपुर महानगरपालिका : एक सयभन्दा बढी मतले रेनुको अग्रता

हेटौंडा : भरतपुर महानगरमा पाँचदलीय गगठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवार रेनु दाहाल प्रतिद्वन्द्वीभन्दा १०० भन्दा बढी मतले अगाडि छिन्।जारी मतगणनाको पछिल्लो परिणाम अनुसार तीन हजार १६८ मत गन्दा एक हजार १७८ मतसहित दाहालले अग्रता लिएकी हुन्। एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६८ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्।

भरतपुर महानगरपालिका रेणु दाहालले बढाइन मतअन्तर

काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले मत अन्तर  बढाएकी छिन्। उनले ९ सय ५० मत गन्दा ३ सय ७४ मत ल्याएकी हुन्।उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी थिइन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ सय ४ मत ल्याएका हुन्।…

भरतपुरमा विजयलाई पछि पार्दै रेनुकाे अग्रता

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ ।  भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार विजय सुवेदी १ सय २७ मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१ मत प्राप्त गर्नुभएकाे छ ।  यस्तै उपमेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १ सय ६३ र राप्रपाकी हिमला गुरुङले ९१ मत प्राप्त गर्नुभएकाे छ ।

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]