‘कौन बनेगा करोडपति’ अगस्तबाट सुरु हुने

एजेन्सी। भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को १३ औँ सिजन अगस्तबाट सुरु हुने भएको छ। शोको प्रस्तोताका रूपमा बलिउड सुपरस्टार अमिताभ बच्चन नै रहनेछन्। शोमा पहिलेजस्तै १५ प्रश्न गरिनेछ र सबै प्रश्नको सही जवाफ दिने प्रतियोगीले ७ करोड भारु जित्नेछन्। सन् २००० मा लन्च भएको केबीसीको तेस्रो सिजनबाहेक सबै सिजनमा अमिताभ बच्चन नै प्रस्तोता रहेका छन्।

सम्बन्धित सामग्री

‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए । यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ । भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल […]

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

अभिनेता अमिताभ बच्चनलाई कोरोना

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।मंगलबार ट्वीट गरेर बच्चनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।‘ममा कोरोना पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्’, जो-जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’बच्चन हाल कौन बनेगा करोडपति– १४ शो सञ्चालन गरिरहेका छन्।

अमिताभ बच्चनलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलवार ट्विट गरेर बच्चनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मर्मा कोरोना पोजेटिभ देखिएको छ । जो जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’ बच्चन हाल कौन बनेगा करोडपति– १४ सो सञ्चालन गरिरहेका छन्।

किन हटाइयो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड

मुम्बई । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड विवादमा आएको छ । १२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘कौन बनेगा करोडपति’ले विवादित एपिसोडसँगै एक हजार एपिसोड पूरा गरेको छ । तर, चर्को विवादका कारण उक्त एपिसोड सबै प्लेटफर्मबाट हटाउनुपर्‍यो । अमिताभ बच्चनले होस्ट गर्दै आएको कौन बनेगा करोडपति १३...

'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकियो

'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकिएको छ । यस शोले २१ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ ।

अमिताभले छोड्न सकेनन् 'कौन बनेगा करोडपति', सिजन १३ मा फेरि देखिने

बलिउड अभिनेता अमिताभले करिब चार महिनाअघि 'कौन बनेगा करोडपति' (केबिसी) बाट विश्राम लिने बताएका थिए।

‘कौन बनेगा करोडपति’ मा ७ करोडसम्म जित्न सकिने, यस्ता भए परिवर्तन

काठमाडौं । अमिताभ बच्चनको प्रसिद्ध टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ एक पटक पुनः दर्शकलाई मनोरञ्जन

लोकप्रिय सिरियल ‘बेहद’ लाई ‘रिप्लेस’ गर्‍यो अमिताभको ‘कौन बनेगा करोडपति’ ले

सोनी टीभीमा लोकप्रिय सिरियल ‘बेहद’ सकिने भएको छ। अभिनेत्री जेनिफर विंगेट र अभिनेता कुशाल टण्डनको सबैभन्दा चर्चित शो को अन्तिम शुटिङ यहि अगस्ट २२ हुने निर्माण पक्षले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ। यो शो बन्दभएपछि निकै लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ आउने भएको छ। बलिउडका सुपरस्टार अमिताभ बच्चनले सञ्चालन गर्ने कार्यक्रम ‘कौन बनेगा करोडपति’ को…