अभिनेता अमिताभ बच्चनलाई कोरोना

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।मंगलबार ट्वीट गरेर बच्चनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।‘ममा कोरोना पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्’, जो-जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’बच्चन हाल कौन बनेगा करोडपति– १४ शो सञ्चालन गरिरहेका छन्। 

सम्बन्धित सामग्री

अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित बनेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि गरेका छन्।

अमिताभ बच्चनलाई फेरि काेराेना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चन फेरि कोरोना संक्रमित भएका छन् । आफूलाई फेरि कोरोना संक्रमण भएको उनले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

अमिताभ र अजय मे डेमा सँगै

मुम्बई । मुम्बईमा फेरि कोरोनाको संक्रमण बढे पनि अभिनेता अमिताभ बच्चन यतिबेला अभिनेता निर्देशक अजय देवगनसँग नयाँ फिल्म ‘मे डे’को छायांकनमा जोडिएका छन् । कोरोना संक्रमणको सिकार भएका अमिताभले फेरि कोभिड नदोहोरियोस् भनेर छायांकनका क्रममा पूर्ण सावधानी अपनाएको फिल्म युनिटले जनाएको छ । यो फिल्मको मुम्बईमा छायांकन भइरहेको छ । यो फिल्मको निर्देशन अजय देवगनले […] The post अमिताभ र अजय मे डेमा सँगै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

अमिताभ र मलाइकाको शोका ‘क्रू मेम्बर’मा कोरोना संक्रमण

एजेन्सी । अभिनेता अमिताभ बच्चन कोरोना निको भएसँगै ‘कौन बनेगा करोडपति १२’ को छायांकनमा फर्किसकेका छन् । केही

‘कौन बनेगा करोडपति’को छायांकनमा फर्किने तयारीमा अमिताभ बच्चन

एजेन्सी । हालै कोरोना संक्रमणमुक्त भएका बलिउड अभिनेता अमिताभ बच्चन काममा फर्किने तयारीमा छन् ।  बुधबार

अमिताभ बच्चनको परिवारमै देखियो कोरोना

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ ।  साथै परिवारकै

अमिताभ र अभिषेक बच्चनमा देखियो कोरोना, परिवारका सदस्यको पनि जाँच हुँदै

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ । बीबीसीका अनुसार

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति

कोरोनाको मारमा बलिउड-हलिउड

बलिउड अभिनेता अमिताभ बच्चन फिल्म ‘ब्रह्मास्त्र’को सुटिङमा व्यस्त थिए । एकाएक संसारभर कोरोना भाइरसको त्रास