किन हटाइयो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड

मुम्बई । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड विवादमा आएको छ । १२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘कौन बनेगा करोडपति’ले विवादित एपिसोडसँगै एक हजार एपिसोड पूरा गरेको छ । तर, चर्को विवादका कारण उक्त एपिसोड सबै प्लेटफर्मबाट हटाउनुपर्‍यो । अमिताभ बच्चनले होस्ट गर्दै आएको कौन बनेगा करोडपति १३...