'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकियो

'कौन बनेगा करोडपति १३' को एक हजार एपिसोड सकिएको छ । यस शोले २१ वर्षदेखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ ।

सम्बन्धित सामग्री

केबीसीको एक हजार एपिसोड पूरा, भावुक बन्दै अमिताभले सुनाए यस्तो किस्सा

दिल्ली । भारतीय टेलिभिजनको चर्चित क्विच रियालिटी शोे ‘कौन बनेगा करोडपति’ ले एक हजार एपिसोड पार गरेको छ । भारतमा शुक्रबार केबीसीको एक हजार एपिसोड पूरा भएको खुसि मनाउन भव्य कार्यक्रमको आयोजना गरियो । शुक्रबार आयोजित कार्यक्रममा साधारणदेखि विषेश सबै प्रतियोगी हटसिटमा बसेका थिए । शुक्रबार प्रसारण भएको विशेष एपिसोडमा धेरै विशेष पलहरु देखिएका छन् […]

किन हटाइयो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड

मुम्बई । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड विवादमा आएको छ । १२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘कौन बनेगा करोडपति’ले विवादित एपिसोडसँगै एक हजार एपिसोड पूरा गरेको छ । तर, चर्को विवादका कारण उक्त एपिसोड सबै प्लेटफर्मबाट हटाउनुपर्‍यो । अमिताभ बच्चनले होस्ट गर्दै आएको कौन बनेगा करोडपति १३...

२५ लाख जित्ने यो प्रश्न, के हो सही उत्तर ?

टिभी गेम शो 'कौन बनेगा करोडपति १३' शुरू भइसकेको छ ।  यसमा दोस्रो दिन भारतकी डा. नेहा हट सिटमा बसेकी थिइन् ।  उनले २५ लाख जित्ने प्रश्नमा खेलबाट बाहिरिइन् ।  उनीसँग कुनै पनि लाइफलाइन थिएन र अन्त्यमा खेलबाटै बाहिरिइन् ।  उनले १२ लाख ५० हजार मात्र जितिन् ।  उनलाई प्रश्न सोधिएको थियो, पूर्व क्रिकेटर सुसान इट्टीचेरिया, राष्ट्रमन्डल खोलमा पदक जित्नेवाला कुन खेलाडीको आमा हुन् ?  जसमा अप्सन थियो, ज्वाला गुट्टा, अन्जू बोबी जोर्ज, दीपिका पल्लिकल र अश्विनी पोनप्पा ।  उ...