काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए । यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ । भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल […]
अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...
अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...
भारतको कोल्हापुरकी ४५ वर्षीया कविता चावला भारतीय टेलिभिजनको शो ‘कौन बनेगा करोडपति’ को १४ औँ सिजनको पहिलो करोडपति बनेकी छिन् ।सन् २००० मा कौन बनेगा करोडपतिको सुरुवात भएदेखि नै कविता चावला यो शोमा भाग लिने कोसिस गरिरहेकी थिइन् र अन्ततः २१ वर्ष, १० महिनापछि उनले अमिताभ बच्चनको अगाडि हट सिटमा बस्ने मौका पाइन् ।कविता चावलाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘धेरै मिहिनेत र प्रयासपछि मेरो सपना साकार भएको छ । धेरैजना पुगिसक्नुभयो, म कहिले पुग्ने होला भन्ने मात्रै दिमागमा आउँथ्यो । म
मुम्बई । भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति–१३’ को पछिल्लो एपिसोड विवादमा आएको छ ।
१२ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको ‘कौन बनेगा करोडपति’ले विवादित एपिसोडसँगै एक हजार एपिसोड पूरा गरेको छ । तर, चर्को विवादका कारण उक्त एपिसोड सबै प्लेटफर्मबाट हटाउनुपर्यो ।
अमिताभ बच्चनले होस्ट गर्दै आएको कौन बनेगा करोडपति १३...
एजेन्सी, भदौ १६ । अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय गेम (शो) ‘कौन बनेगा करोडपति’ सिजन १३ को पहिलो करोडपति २५ वर्षीया हिमानी बुंदेला बनेकी छन्। सोनी टिभीबाट प्रसारण हुँदै आएको ‘कौन बनेगी करोडपति’ मा हिमानी सिजन १३ को पहिलो करोडपति बनेकी हुन। भारतको आगराकी हिमानीको १५ वर्षीय उमेरमा एक दुर्घटनामा हुँदा आँखाको दृष्टि गुमेको थियो। […]
एजेन्सी। भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को १३ औँ सिजन अगस्तबाट सुरु हुने भएको छ। शोको प्रस्तोताका रूपमा बलिउड सुपरस्टार अमिताभ बच्चन नै रहनेछन्। शोमा पहिलेजस्तै १५ प्रश्न गरिनेछ र सबै प्रश्नको सही जवाफ दिने प्रतियोगीले ७ करोड भारु जित्नेछन्। सन् २००० मा लन्च भएको केबीसीको तेस्रो सिजनबाहेक सबै सिजनमा अमिताभ बच्चन नै प्रस्तोता रहेका छन्।
सोनी टीभीमा लोकप्रिय सिरियल ‘बेहद’ सकिने भएको छ। अभिनेत्री जेनिफर विंगेट र अभिनेता कुशाल टण्डनको सबैभन्दा चर्चित शो को अन्तिम शुटिङ यहि अगस्ट २२ हुने निर्माण पक्षले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएको छ। यो शो बन्दभएपछि निकै लोकप्रिय कार्यक्रम ‘कौन बनेगा करोडपति’ आउने भएको छ। बलिउडका सुपरस्टार अमिताभ बच्चनले सञ्चालन गर्ने कार्यक्रम ‘कौन बनेगा करोडपति’ को…