फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाउने चार सांसदको पद चैट

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने चार जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ। एमालेको महाधिवेशन आयोजक कमिटी बैठकले पार्टीको ह्वीप अर्थात निर्देशन उल्लंघन गरेको भन्दै प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारवाही गर्ने निर्णय गरेको हो। वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले…

सम्बन्धित सामग्री

अदालतको आदेशले माधव नेपाललाई धक्का

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले कर्णालीका ४ प्रदेश सभा सांसदको पद खारेज हुने गरी फैसला गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई धक्का परेको छ । सुर्य चिन्हबाट चुनाव जितेका ४ जना सांसद नेपाल निकट हुन् । उनीहरुले पार्टीको निर्णयविपरित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिंदा फ्लोर क्रस गरेका थिए । पार्टीको […]

कर्णाली प्रदेशसभा : चार जना सांसदको पुर्नबहाली पत्र प्रदेशसभामा सुनाइयो

सुर्खेत। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका चार जना सांसदको पद पुर्नबहाली भएको छ। आज प्रदेशसभा सभामुख राजबहादुर शाहीले अदालतले पठाएको पत्र प्रदेशसभा बैठकमा पढेर नाम सुनाएका हुन्। उनले भने,“एमालेको प्रदेशसभाको पत्रको आधारमा पदमुक्त हुनुभएका प्रकाश ज्वाला, अम्बर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वोच्च अदालतबाट जारीएको अन्तरिम आदेशअनुसार सदस्य पद कायम रहेको जानकारी गराउँदछु।”

‘फ्लोर क्रस’गरेका कर्णालीका चारको सांसदको पद गयो

सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’  गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ ।   एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए ।  सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।  यसअघि आईतब

कर्णाली प्रदेश सभामा ‘फ्लोर क्रस’ गर्ने एमालेका ४ सांसदको पद रिक्त

कर्णाली प्रदेशमा माओवादी नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन ‘फ्लोर क्रस’ गरेका ४ जना सांसदको पद रिक्त भएको छ ।कर्णाली प्रदेश सभाको सोमवार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले ४ सांसदको पद रिक्त भएको सूचना पढेर सुनाएका थिए । कर्णाली सरकारमा सहभागी मन्त्रीत्रय अम्बर थापा, नन्द...

कर्णाली प्रदेशसभामा ४ जना सांसदको पद रिक्त

काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिस‌िंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।

फ्लोर क्रस गर्ने चार सांसदको सांसद पद रिक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कु...

लुम्बिनी प्रदेश : ‘फ्लोर क्रस’ भए मात्रै मुख्यमन्त्री ‘फेल’

माओबादी केन्द्रबाट एमालेमा लागेका दुई सांसदको पद निलम्बन भएपछि कुल ८७ सांसद संख्या रहेको प्रदेशसभा हाल ८५ सदस्यीय छ । जसपाका चार सांसद पोखरेल कित्तामा उभिएपछि पोखरेलको अहिलेको मत प्रदेशसभामा ४५ पुगेको छ । तर जसपाले पार्टीको ह्विप उलंघन गरेर मन्त्री बन्न पुगेका चार सांसदलाई सांसदै नरहनेगरि कारवाही गरेको खण्डमा प्रदेशसभा ८१ सदस्यीयमा झर्ने छ ।

कर्णाली प्रदेशसभा : फ्लोर क्रस गर्ने ४ सांसद पद के हुन्छ?

काठमाडौँ। कर्णाली प्रदेशमा पार्टीको ह्‍विपविपरीत महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार सांसदको पद खारेज हुन सक्नेछ। राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ मा पार्टीले ह्‍विप लगाउने र सो ह्‍विप सबै सदस्यले पालना गर्नुपर्ने उल्लेख छ। निर्देशन पालना नगर्ने सांसदको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिने व्यवस्था छ।