उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो । सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको पुल हेर्ने गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै...
The post निर्माण सकिनै लागेको सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचियाे appeared first on Purbeli News.