चन्द्रशमशेरकी पत्नी बालकुमारीको भोक हड्तालबाट निर्माण भेरी नदीको पुल जीर्ण, गएन मर्मततर्फ ध्यान

जाजरकोट । तत्कालीन चन्द्रशमशेर राणाकी पत्नी बालकुमारी शाहले विक्रम संवत् १९८० माइती गाउँमा खानेपानी, पुल नभएकाले तत्काल निर्माण गर्न माग राखी दरबार भित्र भोग हड्ताल गरी मेटलामा निर्माण गरिएका पुल जीर्ण हुँदा मर्मततर्फ ध्यान दिएको छैन । विक्रम संवत् १९८० सालमा मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोट जोडने काम गरेको थियो । त्यतिबेला […] The post चन्द्रशमशेरकी पत्नी बालकुमारीको भोक हड्तालबाट निर्माण भेरी नदीको पुल जीर्ण, गएन मर्मततर्फ ध्यान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.