सुरू भएको ९ वर्षमा सकिएन कन्द्रा नदीको पुल

हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट सुरू भएको हो। पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने सपना अधुरै छ।