सरकारी काजगात कीर्ते गर्ने इन्जिनियर गोइत पुर्पक्षका लागि थुनामा :: Pahilopost.com

सप्तरीः कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन्। उच्च अदालत जनकपुर राजविराज इजलासले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेश अनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज

सम्बन्धित सामग्री

जबर्जस्ती करणी अभियोग लागेका इन्जिनियर पोखरेल पुर्पक्षका लागि थुनामा

घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।

बलात्कार आरोपित इञ्जिनियर पोखरेल थुनामा

काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणीको आरोप लागेका मध्यपहाडी लोकमार्गका आयोजना प्रमुख एवं इन्जिनियर हरिकुमार पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।...