राखी सावन्त जेल जाने !

महर्षी वाल्मीकिको विरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा बलिउडकी कलाकार राखी सावन्तले पेश गरेकी जमानतको प्रस्ताव रद्ध भएको छ। भारतको लुधियानाको अदालतले शुक्रबार अभिनेत्री राखी सावन्तको जमानतको लागि गरिएको प्रस्ताव अस्वीकार गरेको हो। राखीले शुक्रबार पेशी अगाडी नै अदालतमा आत्पसर्मपण गरेकी थिईन्। आफूलाई कसैले नचिनोस भनेर उनले बुर्का लगाएर अदालत गएकी थिईन्। बिहीबार नै राखीलाई अदालतले…

सम्बन्धित सामग्री

अनावश्यक झगडामा फसिन राखी सावन्त, प्रहरी चौकीबाट निस्किदै गर्दा निरास देखिइन्

एजेन्सी । बलिउड अभिनेत्री तथा डान्सर राखी सावन्त बेलाबेलामा बिभिन्न कारण चर्चामा आउने गर्छिन । यस पटक उनी आफ्नो विबाह र आमा बिरामी भएको अवस्थामा तनावमा रहेकै बेला पुलिस चौकी पुग्नु परेको छ । बिहिबार उनलाई भारतको मुम्बई स्थित अम्बोली प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको छ । भारतीय मोडल शार्लिन चोपडाले दिएको उजुरीले उनी पक्राउ […]

राखी सावन्त मुम्बई प्रहरीकाे नियन्त्रणमा !

एजेन्सी । हालै आदिल खान दुर्रानीसँग विवाह गरेकी बलिउड अभिनेत्री राखी सावन्त फेरि एकपटक समस्यामा परेकी छन् ।

साजिद खानलाई समर्थन गरेर नराम्रोसँग फसिन् राखी सावन्त, एफआईआर दर्ता

राखी सावन्त समस्यामा फसेकी छिन् । मिटु आरोपी साजिद खानलाई समर्थन गर्नु उनका लागि भारी परेको छ । राखी सावन्त र उनकी वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध एफआइआर दर्ता भएको छ ।केही दिन अघि भारतीय सञ्चार माध्यममा राखी सावन्तले शर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गरेको भन्ने खबर आएको थियो । यो कदम राखीले त्यतिबेला उठाइन् जब शर्लिन चोपडाले उनीविरुद्ध तथानाम भनिन् किनभने नायिकाले साजिद खानलाई समर्थन गरेकी थिइन् ।शर्लिनले राखीविरुद्ध दर्ता गरिन् उजुरीशर्लिनले आफ्नो उजुरीमा भनेकी छिन् – राखीले जस

राखी सावन्त र वकिलविरुद्ध एफआईआर दर्ता

एजेन्सी । बलिउडकी विवादास्पद कलाकार राखी सावन्त र उनका वकिलविरुद्ध एफआईआर दर्ता भएको छ । राखी र वकिल फाल्गुनी ब्रह्मभट्टविरुद्ध अभिनेत्री शर्लिन चोपडाले गम्भीर आरोप लगाउँदै एफआईआर दर्ता गराएकी हुन् । शर्लिनले राखी र वकिलविरुद्ध अपमानजनक भाषाको प्रयोग गरेको भन्दै एफआईआर दर्ता गराएकी हुन् । मुम्बई प्रहरीका अनुसार दुईविरुद्ध आईपीसी र आईटी एक्टको विभिन्न शाखाअनुसार […]

पुर्वपतिले इन्स्टा,फेसबुक ह्याक गरेको भन्दै राखी सावन्त प्रेमीसँग रोएपछि…

एजेन्सी, २९ जेठ । ड्रामा क्विन राखी सावन्त कुनै न कुनै कारणले चर्चामा रहन्छिन् । हालै सामाजिक सञ्जालमा राखीको एउटा भिडियो भाइरल भइरहेको छ । जसमा उनी मुम्बईको ओशिवारा पुलिस स्टेशनमा प्रेमी आदिलको अगाडि रोइरहेकी छिन् । वास्तवमा राखीको सबै सामाजिक सञ्जाल अकाउन्ट र अनलाइन पेमेन्ट एप उनका पूर्व पति रितेशले ह्याक गरेका छन् । […]

प्रणय दिवसको दिन पति रितेशसँग अलग भइन् राखी सावन्त

एजेन्सी, २ फागुन । भारतीय कलाकार राखी सावन्तले पति रितेशसँग अलग भएको घोषणा गरेकी छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका हुन् । बिग बोस पछि, जोडीको सम्बन्धमा धेरै समस्याहरू सुरु भएको थियो । जसलाई दुवैले सुधार गर्ने प्रयास गरेपनि ठीक नभएपछि अन्तत दुवैले बाटो अलग गर्ने निर्णय गरे । राखीले सामाजिक […]

विराट-अनुष्कालाई किन कन्डम दिन चाहन्थिन् राखी सावन्त ?

बलिउडकी ड्रामा क्विन भनेर चिनिने बिगबोसमा प्रवेश गरेकी छन् । राखी रिल लाइफमा मात्रै होइन रियल लाइफमा पनि निकै बोल्ड छिन्, उनी आफ्नो मनको कुरा गर्नलाई कहिल्यै लाज मान्दिनन् ।  मिका सिंहसँग ‘किस’ र २०१४ मा लोकसभा चुनावमा लड्नेदेखि लिएर आफ्नो राजनीतिक पार्टी ‘राष्ट्रिय आम पार्टी’  शुरू गरेको कुरालाई कसले भुल्न सक्ला र ? उनी आफ्नो अन्तरंगका कुरा गरेर मानिसहरूलाई मनोरञ्जन गराउन पनि पछि पर्दिनन् ।  वास्तवमा २०१७ मा राखीले सबैलाई चकित बनाइन्, जब उनले नवविवाहित विराट कोहली र अनुष्का ...

मलाई कोरोनाले छुँदैनः राखी सावन्त

बलिउडमा विवादकी रानी भनेर चिनिन्छिन्, राखी सावन्त । उनी हरेक बिषयमा विवादित बयान दिन्छिन् र चर्चामा आउँछिन् । उनै, राखीले हालै मात्र आफूलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छिन् । संचारकर्मीसँगको कुराकानीमा राखीले आफ्नो शरीरमा …

मेरो शरीरमा पवित्र रगत छ, मलाई कोरोना लाग्दैनः राखी सावन्त

काठमाडामैं। बलिउड अभिनेत्री राखी सावन्तले आफूलाई कोरोना संक्रमण नहुने दाबी गरेकी छिन्। राखीले आफ्नो शरीरमा पवित्र रगत रहेकोले कोरोना संक्रमण नहुने दाबी गरेकी हुन्। आफ्नो शरीरमा येशूको बास रहेको भन्दै आफू र आफ्नो परिवारमा कोरोना नलाग्ने बताएकी हुन्। हालै सलमान खान र सोहेल खानको मद्दतमा उनकी आमाको क्यान्सर रोगको उपचार भएको थियो। उनको उक्त बयानपछि चर्को आलोचना भइरहेको छ।

बलिउड नायिका राखी सावन्त विराटनगरमा, आज लाइभ कन्सर्ट

विराटनगर । बलिउडकी नायिका राखी सावन्त विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल