माछापुच्छ्रे बैंकको यसअघि नबिकेको हकप्रद सेयर लिलामी बिक्री हुने भएको छ। बैंकले कात्तिक ५ गतेदेखि बिक्री खुल्ला हुने गरी १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो। जसमा २० हजार २ कित्ता सेयर संस्थापकतर्फको छ। कात्तिक ५ देखि १३ गतेसम्म उक्त सेयरमा शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सकिनेछ। बैंकको सेयर मूल्य बजारमा…