माथिल्लो तामाकोशीको लिलामी सेयर बाँडफाँट ढिलाइ, सोमबारदेखि मात्रै पैसा फिर्ता हुने

१८ माघ , काठमाडौं । माथिल्लो तामाकोशीको लिलामी सेयर बाँडफाँटमा ढिलाइ भएको छ । हकप्रदमा नबिकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्रीका लागि पुस १३ देखि २९ गतेसम्म आवेदन माग …