दोलखा – माथिल्लो तामाकोशी हाइड्रोपावरले शेयर बाँडफाँड गर्दा नपरेको पैसा सोमबारदेखि फिर्ता सुरु हुने भएको छ ।
माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले सोमबारदेखि प्राथमिक सेयर (आईपीओ) बाँडफाँडमा नपरेको पैसा फिर्ता दिने भएको हो । शेयर खरिदका लागि दोलखावासीले ३ हजार देखि ३० हजारसम्मको आवेदन दिएका थिए ...