रिडी पावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता हुने

१८ वैशाख, काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै …

सम्बन्धित सामग्री

अरुणभ्याली हाइड्रोपावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता

२ जेठ, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयर नपाउनेले बिहीबारदेखि रकम फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता हुने जनाएको हो । कम्पनीले हकप्रद निष्कासनका क्रममा …

घलेम्दीको बोलकबोल सेयर नपाउनेलाई आइतबारदेखि पैसा फिर्ता हुने

३ फागुन, काठमाडौं । घलेम्दी हाइड्रोपावरको सेयर खरिदका लागि बोलकबोल प्रक्रियामा सहभागी भएका सर्वसाधारण लगानीकर्ताले आइतबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बोलकबोल प्रक्रियामा रकम बुझाएका तर सेयर पाउन नसकेकाहरुलाई आइतबारदेखि पैसा फिर्ता हुने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । घलेम्दी हाइड्रोको यसअघि निष्कासन भएको हकप्रद सेयरमा बिक्री नभएको ३२ लाख १७ हजार ७२४ […]

करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् । गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र […]

एचआईडिसीएलको अक्सनमा शेयर नपरेको पैसा फिर्ता आउँन थाल्यो, नआएको भए के गर्ने ?

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआईडिसीएल) को लिलामीमा शेयर नपरेका आवेदकको पैसा फिर्ता आउँन थालेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कार्तिक ७ गते शेयर बाँडफाँड गरि सोहि दिन देखि नै रकम फिर्ता गर्न थालेको हो ।सर्वसाधारण समूहतर्फ २२५ रुपैयाँ कट अफ मूल्य कायम भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार प्रति कित्ता २२५.१० का दरले बोलपत्र पेश गरेकालाई माग बमोजिम र २२५ का दरले बोलपत्र पेश गरेकाको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको छ ।क्यापिटलले शेयर नपरेको पैसा  आइतबारदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक वित्तीय संस्था (NCHL को IPS मा आबद्ध बैंक/वित्तीय संस्था) को खातामा खाता नम्बर हुबह मिलेको हदसम्म रकम रकमान्तर गरिएको जनाएको छ । साथै बोलपत्र फाराममा बैंक खाता उल्लेख नगरेका, Good For Payment चेकको हकमा Payee को नाम नेपालीमा ग्लोबल आइएमई क्यापीटल लि.' वा अंग्रेजीमा 'Global IME Capital Ltd.' लेख्नुपर्नेमा अन्यथा उल्लेख भएका र बैंक खाता रुजु नभएका बोलपत्रवालाहरुको सूची बिक्री प्रवन्धकको वेबसाईटमा राखिएको हुँदा उक्त सूची हेर्न क्यापिटलले अनुरोध गरेको छ । उनीहरुलाई क्यापिटलको ईमल info@gicl.com.np मार्फत तथा बिक्री प्रबन्धकको कार्यालय, नक्साल, काठमाण्डौंमा स्वयं उपस्थित भई बैंक खाता अद्यावधिक गर्न क्यापिटलले अनुरोध गरेको छ । कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको हो ।  कम्पनीले साउन ४ गतेदेखि १:१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्री खुला गर्दा अवितरित हकप्रद सेयर अहिले लिलाम बढाबढ मार्फत बिक्रि भएको हो। कम्पनीले  संस्थापक तर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर गरि कुल ३ करोड ६२ लाख २९ हजार ७ सय २४ कित्ता शेयर लिलाममा ल्याएको हो। सर्बसाधारण तर्फ ४८ सय वटा आवेदन परेको थियो भने संस्थापतर्फ कुनै आवेदन परेको थिएँन।   एचआईडिसीएलले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १:१ को अनुपातमा ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन  गरेको थियो। हकप्रदमा बिक्रि नभएको शेयर लिलाममा आएको हो।

मध्यभोटेकोसीको सेयर नपरेको पैसा फिर्ता

मध्यभोटेकोसी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक सेयरको बाँडफाँटमा आंशिक परेका तथा नपरेकाको सेयरबापतको रकम बैंक खातामा रकमान्तर गरेको छ ।बाँडफाँटमा आंशिक परेको तथा नपरेकाको सेयरबापतको रकम आवेदकले उल्लेख गरेको बैंक खाता हुबहु मिलेको हदसम्म रकम रकमान्तर गरेको कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।त्यस्तै बिक्री प्रबन्धक […]

माछापुच्छ्रेको सेयर लिलामीमा, सनराइजको मंगलबारदेखि पैसा फिर्ता

माछापुच्छ्रे बैंकको यसअघि नबिकेको हकप्रद सेयर लिलामी बिक्री हुने भएको छ। बैंकले कात्तिक ५ गतेदेखि बिक्री खुल्ला हुने गरी १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो। जसमा २० हजार २ कित्ता सेयर संस्थापकतर्फको छ। कात्तिक ५ देखि १३ गतेसम्म उक्त सेयरमा शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सकिनेछ। बैंकको सेयर मूल्य बजारमा…