बीमा कम्पनीको प्रिमियम आईपीओ सच्याउने लेखा समितिको निर्देशनपछि लगानीकर्ताले पैसा फिर्ता पाउलान् ?

१३ पुस, काठमाडौं । सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रिमियममा आईपीओ जारी गरी सर्वसाधारणबाट पैसा संकलन गरिसकेपछि त्यसलाई सच्याउन निर्देशिन दिएपछि लगानीकर्ताहरुबीच त्यसले तरंग सृजना गरेको छ । बीमा कम्पनीहरुले विगत सात महिनादेखि प्रिमियममा आईपीओ जारी गरेका छन् । त्यसरी जारी भएका अधिकांश कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार समेत भइसकेको छ । […]