आक्रोशित श्रीलंकाली जनता राष्ट्रपति भवनको पौडीपोखरीमा पौडन थालेपछि…

एजेन्सी, २५ असार । जब जनतामाथि अत्याचारले सीमा नाघ्छ तब सन्नाटा छाउँछ । शासकलाई लाग्न थाल्छ जनताले केही गर्न सक्दैनन् । उनीहरुले आँधी अघिको सन्नाटा बुझ्दैनन् र चालै नपाई जनविद्रोहको सुनामी आउँछ । श्रीलंकामा त्यस्तै भएको छ । आर्थिक संकटले टाट पल्टेको श्रीलंकामा राजापाक्षे परिवार जनआक्रोशको तारो बनेको छ । सुरुमा तत्कालनि प्रधानमन्त्री महीन्द्रा राजापाक्षे […]

सम्बन्धित सामग्री

यसकारण आवश्यक छ श्रीलंकामा समयमै चुनाव

श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयता सबैभन्दा ठूलो आर्थिक संकट झेलिरहेको छ । जर्जर आर्थिक संकटका कारण सन् २०२२ मा आक्रोशित जनता तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेको निवासमा पसेका थिए । परिणामतः राजपाक्षे...

ओबामाको टिप्पणीप्रति किन आक्रोशित छ भाजपा ?

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको अभिव्यक्तिलाई लिएर भारतको सत्तारूढ दल भारतीय जनता पार्टी आक्रोशित भएको छ । ओबामाले अमेरिकी सञ्चार माध्यम सीएनएनसँगको अन्तर्वार्तामा भारतले अल्पसंख्यकको अधिकारको रक्षा नगरेमा फेरि विभाजन आउन सक्ने टिप्पणी गरेका थिए । उनले सत्तारूढ दलका नेताहरूलाई अनुदार लोकतन्त्रवादीको संज्ञा दिएका थिए । उक्त कुराकानीमा ओबामालाई अनुदार लोकतन्त्रवादीसँग राष्ट्रपति बाइडेनले गर्नुपर्ने […]

नागरिकता विधेयकमाथि पुनर्विचार जरुरी

विवादास्पद नागरिकता विधेयक संसद्बाट जस्ताको तस्तै पुनः पारित गरी राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएपछि यसले ठूलो अन्यौलता सिर्जना गर्न पुगेको छ । पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएपछि यसमा आवश्यकताअनुसार जनभावनाको कदर तथा सम्बोधन हुनेछ भन्ने विश्वासमा रहेका जनता अहिले आक्रोशित बनिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पूरै […] The post नागरिकता विधेयकमाथि पुनर्विचार जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

जनता आक्रोशित भएपछि श्रीलंकामा कर्फ्यू हटाइयो

काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेपछी प्रहरीले बल प्रयोग गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई […]

राष्ट्रपति बनेका विक्रमासिंघेविरुद्ध जनता सडकमा, राजीनामा दिन माग

कोलम्बो । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेको बीबीसीले जनाएको छ ।  राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्...

श्रीलंकाको सडकमा हजारौँ प्रदर्शनकारी, हवाई फायरिङमा १२ जना घाइते

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छोडेपछि जनता आक्रोशित भएका छन् ।

बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् ।  ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए ।  सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएको बताए । अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताए ।  जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ ।  राष्ट्रपति बनेदेखि नै बाइडनको स...