नागरिकता विधेयकमाथि पुनर्विचार जरुरी

विवादास्पद नागरिकता विधेयक संसद्बाट जस्ताको तस्तै पुनः पारित गरी राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएपछि यसले ठूलो अन्यौलता सिर्जना गर्न पुगेको छ । पुनर्विचारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएपछि यसमा आवश्यकताअनुसार जनभावनाको कदर तथा सम्बोधन हुनेछ भन्ने विश्वासमा रहेका जनता अहिले आक्रोशित बनिरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पूरै […] The post नागरिकता विधेयकमाथि पुनर्विचार जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

नागरिकता विधेयक अब के हुन्छ?

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। विधेयक बिहीबार प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएको हो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन्। बिहीबार प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये नागरिकता विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको थियो। […]

नागरिकता विधेयक आजै पारित गर्ने कार्यसूची

२ भदौ, काठमाडौं । संसदले नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ । राष्ट्रपतिले पुनर्विचारका लागि भनेर प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक हुबहु पारित गर्न लागिएको हो । ३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता […]

नागरिकता विधेयक पास गर्न संसद् बैठकमा प्रस्ताव पेस हुने

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न भोलि बिहीवार संसदमा प्रस्ताव पेस हुने भएको छ ।प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ । भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ...

नागरिकता विधेयक: राष्ट्रपतिले संसदमा पठाएको सन्देश सार्वजनिक गर्न माग

काठमाडौँ – नागरिकता सम्बन्धि सरोकार समूहले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक फिर्ताको स्वागत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भनि फिर्ता पठाएकी थिइन्। नागरिकता सम्बन्धि सरोकार समूहले विज्ञप्ति जारी गरेर विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमवाट मुलुकको हितमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरेको छ। ‘सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदमा पठाइएको […]

नागरिकता विधेयक फिर्ता गरेकोमा एमालेको स्वागत

२९ साउन, काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वागत गरेको छ । पुनर्विचार गर्न राष्ट्रपतिले गरेको आग्रहलाई सहज रुपमा स्वीकार गरेर नागरिकता विधेयक संशोधन गर्नुपर्ने एमालेले बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अनलाइनखबरसँग भने, ‘एमालेको परामर्शमा त होइन, तर राष्ट्रपतिले जे गर्नुभयो, जनताको भावना अनुसार गर्नुभएको छ […]

राष्ट्रपतिबाट नागरिकता विधेयक अस्वीकृत

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११३ को उपधारा ३ बमोजिम सन्देशसहित राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाइदिएको उल्लेख छ । संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले अस्वीकृत गर्दै राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

संसद्मा फिर्ता भयाे नागरिकता विधेयक

काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन्।प्रधानमन्त्री शेरबहादुर देउवा, कानूनमन्त्री गोविन्द कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक फिर्ता पठाएकी हुन्।गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयकमा पुनर्विचार हुन आवश्यक देखिएकाले फिर्ता पठाइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। संविधानको

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा […]

नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले दिइन् १५ बुँदे सन्देश

२९ साउन, काठमाडौं ।  नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देश दिएकी छन् । राष्ट्रपति  भण्डारीले नागरिकता विधेयक अपुरो रहेको र संविधानसँग बाझिएकोले  पुनर्विचार गर्न आवश्यक भएको बताएर विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउँदै १५ बुँदे सन्देश दिएकी हुन् । राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालका अनुसार राष्ट्रपतिको सन्देशमा ९ वटा विषय उठाइएको […]

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी...